जनकपुरधाम ,माघ ७ :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो झापामा उम्मेदवारी दर्ता गर्न जाने क्रममा एकपटक असन्तुष्ट (रिसाएको) देखिएका छन्। उक्त असन्तुष्टिको कारण निर्वाचन आचारसंहिता उल्लङ्घन हुने सम्भावना रहेको बुझिएको छ। निर्वाचन नियम अनुसार उम्मेदवारी मनोनयनका बेला २५ जनाभन्दा बढी समर्थकलाई साथमा लैजान नपाइने व्यवस्था छ। तर उम्मेदवारी दर्ता गर्न जाने क्रममा...
थप पढ्नुहोस्